मेलवर्नमा तीज कार्यक्रम भव्य

मेलबर्न । अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा करीब ढाइ सयको उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको हो । नेपाली कला संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त … Continue reading मेलवर्नमा तीज कार्यक्रम भव्य